निषेधाज्ञा थप्न तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १९, २०७८      0

काठमाडौँ उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । आज दिउँसो बस्ने बैठकले काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने विषयमा निर्णय गर्ने सम्भावना छ ।

खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर लगायतका पसल तथा खाद्यान्न पाइने स्टोर खोल्न दिएर निषेधाज्ञा लम्ब्याउने तयारी प्रमुख जिल्ला अधिकारीहरुको छ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *