ग्लोबल टिभि
0
राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेकी मदन भण्डारी फाउण्डेशनलाई दिन लागेको ५० लाख बजेट फिर्ता गर्न लागेका छन् ।
नेकपा माओवादी र नेपाली कांग्रेस सहमति अनुसार इमान्दारीता देखाए फाउण्डेशनलाई दिएको पैसा फीर्ता गर्ने बागमती प्रदेशका मूख्यमन्त्री डोरमनी पौडेलका स्वकिय सचीव दिपक निरौलाले जानकारी गराएका हुन् ।
यतिबेला बागमति प्रदेश सभा बिवादमा छ ।
Post Views: 1,766
Leave a Reply