खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

 ग्लोबल टिभि           0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे छलफल गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू आज छलफल गर्न लागेका छन्।

उनिहरुले सोमबार भर्चुअल रूपमा छलफल गर्न लागेका हुन्। बैठक ११ः ३० बजे बस्दै छ ।

प्रधानमन्त्री ओलीले आइतबार बेलुकी ६ बुँदे प्रस्ताव राखेका थिए। त्यसमा आफू २०७५ जेठ ३ कै संरचनाअनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्नेजस्ता बुँदा छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *