ग्लोबल टिभि
0
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आज साँझ शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न ७ः३० बजे शीतलनिवास पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले यो नियमित भेटघाट भएको जानकारी दिए ।
Post Views: 1,031
Leave a Reply