मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री

 ग्लोवल टि.भी.      बिहिबार, जेष्ठ २७, २०७८      0

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बिस्तार गर्दैछन् । अहिले ८ मन्त्रालय आँफैसंग राखेका ओलीले मन्त्रिपरिषद् बिस्तार गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् बिस्तारको तयारी थालेको वालुवाटार श्रोतले बताएको छ ।

प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लागेका हुन् । उनले पछिल्लो पटक जेठ २१ गते जसपालाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *