ग्लोबल टिभि
0
काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् ।
विश्वासको मत माग्ने क्रममा बिहीबार प्रदेशसभामा पक्षमा २७ र विपक्षमा ३० मत खसेपछि उनी स्वतः पदमुक्त भएका हुन् ।
अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
Post Views: 1,363
Leave a Reply