गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, पक्षमा २७ र विपक्षमा ३० मत

 ग्लोवल टि.भी.      बिहिबार, जेष्ठ २७, २०७८      0

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् ।

विश्वासको मत माग्ने क्रममा बिहीबार प्रदेशसभामा पक्षमा २७ र विपक्षमा ३० मत खसेपछि उनी स्वतः पदमुक्त भएका हुन् ।

अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *