सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

 ग्लोवल टि.भी.      बिहिबार, जेष्ठ २७, २०७८      0

काठमाडौँ : सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ। प्रधानमन्त्रीले आजको मन्त्रिपरिषद बैठक सिंहदरबारमै राखेका हुन् ।

बिहीबार सवा ६ बजे शुरु भएको बैठक सवा ७ मा सकिएको छ । बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुलाई जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् बिस्तार गर्दै २५ सदस्य बनाएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *