देउवाले बोलाए पदाधिकारी बैठक

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ २८, २०७८      0
फाइल फोटो

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबारे निर्णय लिन सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

देउवाले शनिबार अपरान्ह २ बजे बूढानीलकण्ठमा बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

कांग्रेसको महाधिवेशन भदौ ७ गतेदेखि १० गतेसम्मका लागि तोकिएको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *