गण्डकीमा कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्दै

 ग्लोबल टिभि           0

गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले आजै दाबी पेश गर्ने भएको छ । गण्डकीमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विपक्षीको तयारी भएको हो ।

विपक्षी गठबन्धनले नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ५ बजे गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उपस्थित हुन लागेको हो ।गुरुङ नेतृत्वको प्रदेश सरकारबाट युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गरेपछि विपक्षीलाई सरकार बनाउन बाटो खुलेको हो ।

कुल ६० प्रदेश सांसद मध्ये विपक्षीसंग ३१ सांसद्को स्पष्ट बहुमत पुगेको छ । विपक्षीको पक्षमा बहुमतको दाबी भए अनुसार पोखरले मुख्यमन्त्रीको नियुक्ति पाउने संभावना बलियो छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *