सरकार जनता लागी हैन पार्टी र सरकार जोगाउन ब्यस्त

 ग्लोबल टिभि      बिहिबार, मंसिर ४, २०७७      0

काठमाडौं । करिब ३ वर्ष अगाडि नेपाल कम्युनिष्ट पार्टी एकिकरणको सिलसीलामा जनताका सामु हामी स्थाही सरकार लिन्छौ , सासनको स्ताहित्व गर्छौ, सुखी नेपाली बनाउछौ र समृद्ध नेपाल बनाउछौ राष्टियताको पनि जगेर्ना गर्छौ भन्ने जो जनताको विषयमा हुन नसक्ने तर कल्पनामा सिमीत रहेका केहि कुराहरु हामिले यसलाई जनताको आखाँमा छारो हाल्ने भन्ने कुरा भन्छौ ।

त्यो सपना बोकेर जनताको आँखा अगाडि सपना तेर्साइदिएर सोभाबिक रुपले नेपालका सबै परिवर्तनमा रहिरहेको पार्टी नेपाली जनताका मुक्तिका लागि राणा सासन देखि गणतन्त्र स्थापना सम्मका लागि लडेका पार्टी विशेस गरि गणतन्त्र स्थापनाका सन्दर्भमा संविधान सभाको चुनाबले निर्माण गरेको नेपालको संविधान र त्यसको कार्यान्वयन ३ वटै चरण सम्पन्न गर्ने पार्टीले नेपाली काग्रेस पराजय भोग्नु पर्ने अबस्था आयो ।

त्यो कुरा हामिले जनताका कुराहरु केहि उठान गर्न नसकेको पनि होला तर सब भन्दा ठुला हाम्रो समस्या भनेको हाम्रो काम गर्ने स्टाइल भन्दा पनि हामिले जनता सँग सत्य कुरा हामिले सम्प्रेषण गर्न सकेनौ र जनता सँग हाम्रा कुराहरु त्यो हुन  ! कम्युनिष्टहरु यो आधारको कुरा गर्दै छन हाम्रो कुरा यो हुन भनेर हामिले खास जनताका सामु त्यो कुरा पुत्याउन नसकेका कारणले त्यतिबेला बर्चसो बामपन्थिहरुको बोलबाह भएका कारणले सरकार निर्माण भरि २ तिहाईको अन्तर बुन्दमा सरकार स्थापित भयो ।

तर यो बिचमा जनताका समस्याहरु पुरै ओझेलमा परे सत्ता प्राप्ति जस्लाई हामिले सर्व सत्ताबाध भन्छौ सर्ब सत्ताबाद भनेको सबै किसिमका सत्ताहरु हरेक किसिमको सत्ताहरु यकै ब्यक्तिले क्याप्चर गरेर अगडि बढ्नु भयको सर्ब सत्ताबाध हो त्यस्मा नेपाल कम्युनिष्ट पार्टी र त्यसको सरकार बिशेस गरि प्रधानमन्त्रि जि यसमा संलग्न हुनु भो पटक पटक मैले त काण्डै काण्डको नामको पुस्तक पनि लेखे पटक पटक करिब सयौ होइन कि हजारौ काण्डका बिचमा सरकार स्थापित भो सरकारले यस जनताको स्वतन्त्र माथि खेलवाड गर्ने प्रयत्न गरेको सरकारले निर्वाचनको दल फुटाउने सम्बन्धि अत्यादेस ल्याउने कुरा गर्यो ।

सरकारले नेपालको आर्मिलाई आफ्नो कम्युनिष्ट पार्टीको मातहतमा राख्ने किसिमका बिधेकहरु ल्याउने प्रयत्न गर्यो , सरकारले गुठि बिधेक ल्याउने प्रयत्न गर्यो,  सरकारले बिभिन्न किसिमका प्रतिबन्धहरु लगायर अत्यादेस हरुका मार्फतले अथवा आदेशहरुको माध्यमले कुनै ठाँउमा उभिन्न नपाउने बिरोध गर्न नपाउने किसिमका प्रबन्धहरु गरे अतिकि दर्जौनै होइन कि हजारौ काण्डै काण्डहरु सरकार यि काण्डहरुमा स्थापित भो पछिल्लो पटक यो डेढ बर्ष यतादेखि त ५/ ६ महिना प्रधान मन्त्रिको स्वास्थ्यका बारेमा पूरा पार्टी तल्लिन रह्यो पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले खाइ पाइ आयको सुबिधा कोल्ले बढि खाने भन्नेमा कुरा भयो ।

जनताका बारेमा जनता बाढी पहिरो बाट ४ सय भन्दा बढी मान्छे मारीए यति ठुलो कोभिडको माहामारिमा सरकार चिन्चित भयन बरु त्यसका लागि ल्याउने सरसमानमा स्वास्थ्यको उपकरणहरुमा अरबै रुपैयाकोको भ्रष्टचारको कुरा आयो प्रेन्टिङ प्रेस खरिदको बिषयमा
लियर तत्कालिन सञ्चार मन्त्रिलाइ आरोप लगाएका कुरा आयो सबै मैले एउटा मात्रै भनिन ३ तहका सरकारमा २ तिहाइ भन्दा बढि सरकारमा नेपाली कम्युनिष्ट पार्टिको बाहुल्यता छ स्थानिय सरकारमा पनि ६ प्रदेश को सरकारमा पनि बहुमत छ केन्द्रको पनि बहुमत छ।

र कम्युनिष्ट पार्टीको सरकार गतिसिल भयको जनताको पक्षमा काम गरिरहेको देखेको छैन । र अब हामी पछिल्लो पटको बिश्लेषण गर्दा खेरी जुन हरकत आफ्नो पार्टीको पोजनी मात्र दिएर जनता जो गए जाउन जनताको बारेमा बाल मत्लब छैन र हामीसँग बहुमत छ भनेर पार्टी खनिएको छ ।

यसले चाहि जनताको स्वाभिमान माथि प्रजातन्त्रका आधारभूत मौलिक आधारभूतहरु जनताले निशुल्क उपचार पाउनुपर्ने पनि ख्याल नगरेर ८१ लाख हाइस्कुलबाट थप अरु विद्यार्थी ल्याएर ९० लाख हाराहारीमा विद्यार्थीहरुको पढाइ चौपट बनेको छ । जनताले दुई छाक खान पाउने अबस्था छैन बिदेशबाट श्रमिकहरुले रेमिटेन्स पठाएको छन  । नेपाल ल्याउने शन्धर्भमा सोहिम सरकार कमिसन खाएर प्राइभेट सेक्टरको प्लेनहरु उढाएर र अरबौ कमिसनको चक्करमा सरकार फसेको छ ।

ठेक्का दिने पनि यौटा निजि कम्पनिलाई मन्त्रिको ठाडो आदेश दिएको छ । सरकार पुणृ रुपमा सफल भएको छैन । उत्तर दाहित्व भयको देखिन सरकार असफल भयो भनेर नेपाली काग्रेसले आफ्नो धारणा राखेको छ र यहि बेलामा सरकारको पक्षेका ब्यक्तिपनि यो सरकारले केहि गर्न सक्दैन भन्ने ठहर गरेको देखिन्छ । र नेपाली काग्रेसको पार्टीको महधिबेसनको संघारमा पनि अगडि बढेको छ ।

र नेपाली काग्रेसलाई राम्रो बनाउने हो भने गुड बिहिन चाहिएको छ । जनतालाई र देशलाई बलियो काग्रेसले मात्र जनताको प्रतिनिधि भयर काम गर्न सक्छ् केहि आचरण ब्यबहार नेपाली काग्रेस भित्र हामिले पनि सुधार्नु पर्ने छ होला त्यसको लागि केन्दिय कार्यालयमा एउटा प्रस्ताब पेश गरेको छु र जनताले हेर्दा खेरि नेपाली काग्रेसमा गुट को बिषय पार्टी सभापतिको बिषय लियर आलोचना गर्नु भन्दा पनि कसले राम्रो काम गर्यो जनताको हक हितको लागि को अगडि भढ्यो त्यो पार्टिर ब्यक्तिलाई पहिचान गर्न अबको दिनमा नेपाली जनतालाई धेरै जरुरत छ भनि बताउनु भयो ।

नेपाली काग्रेस , युवा  नेता नयन सिंह महर

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *