प्रचण्डको प्रभावले पतनमै पुर्याउँछ : सुर्य थापा

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ ३०, २०७८      0

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले  प्रचण्डको प्रभावले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि पतनमै पुर्याउने कटाक्ष गरेका छन् ।

उनले समाजीक सन्जाल मार्फत प्रचण्डको प्रभावले नेपाललाई पनि हिंस्रक बनाएर पतनमै पुर्याउने निश्चित भएको भन्दै ट्विट गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *