ग्लोबल टिभि
0
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
नेपालको निवास कोटेश्वरमा नेता नेपाल र अध्यक्ष भट्टराईबीच भेटवार्ता भएको हो ।
यसअघि सोमबार मात्रै नेता नेपाल निवासमा काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।
Post Views: 1,036
Leave a Reply