ग्लोबल टिभि
0
फागुन ३ – नेकपा एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चुनिएकी छन् ।
अध्यक्षमा दाहाल र रेवन्त गौतमले दाबी गरेका थिए ।
अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतम बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो । नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र (आरसी) अधिकारीले पाएका छन् ।
शपथ ग्रहणको कार्यक्रम आइतबार राखिएको छ ।
Post Views: 130
Leave a Reply