सर्वोच्च अदालतको आदेश : नेपाल सरकारका २० मन्त्री पदमुक्त

 ग्लोवल टि.भी.      मङ्लबार, असार ८, २०७८      0

काठमाडौँ : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गरिदिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको मंगलवारको इजलासले नयाँ २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।

हेर्नुहोस् अदालतको आदेशको पूर्णपाठ–

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *