ग्लोबल टिभि
0
काठमाडौँ : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गरिदिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको मंगलवारको इजलासले नयाँ २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।
हेर्नुहोस् अदालतको आदेशको पूर्णपाठ–
Post Views: 1,304
Leave a Reply