ग्लोबल टिभि
बिहिबार, असार १०, २०७८
0
समाजशेवी एवं उद्योमी प्रभुराम श्रेष्ठ नेपाली कांग्रेसको संगठन विभाग अन्तरगत आमन्त्रीत सदस्यमा मनोनित भएका छन् । भिमेश्वर नगरापालिका ३ दोलखा निवासी श्रेष्ठ विपद् व्यवस्थापन आर्थिक उप–समिति दोलखाको अध्यक्ष समेत हुन् ।
श्रेष्ठलाई विभाग प्रमुख गोपालमान श्रेष्ठले मनोनित गरेको जिल्ला सभापति रुद्रबहादुर खड्काले जानकारी दिए ।
Post Views: 1,638
Leave a Reply