मुलुकको राजनीतिक संकटको समाधान चुनावबाट मात्रै हुन्छ : उपप्रधानमन्त्री पौडेल

 ग्लोबल टिभि      शनिबार, असार १२, २०७८      0

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनले मात्रै मुलुकको संकटको समाधान गर्ने बताएका छन् । शनिबार बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले मुलुकको लागि निर्वाचनमा जुट्नुको विकल्प नभएको बताएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको र अन्य दलले सरकार बनाउन नसकेकोल अब निर्वाचनको विकल्प नभएको उपप्रधानमन्त्री पौडेलको दाबी छ । विघटित प्रतिनिधि सभा सरकारलाई विश्वासको मत पनि दिन नसक्ने र अर्काेतिर सरकार पनि बनाउन नसकेपछि प्रधानमन्त्रीको सिफारिसमा विघटन गरिएको उपप्रधानमन्त्री पौडेलको जिकिर छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *