राष्ट्रपतिद्वारा प्रधानमन्त्री र कानुनमन्त्रीसँग छलफल

 ग्लोबल टिभि           0
Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter’s Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

काठमाण्डौ  : प्रधानमन्त्री केपी शर्मा ओली र कानुनमन्त्री लिलानाथ श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

एकैदिन तर फरक फरक समयमा प्रधानमन्त्री र कानुनमन्त्रीले शितल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।प्रधानमन्त्री ओलीले मंगलबार बिहान छलफल गरेको स्रोतले जनाएको छ । यघपी भेटमा भएको छलफलबारे भने खुलाइएको छैन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *