ग्लोबल टिभि
0
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेकि थिइन् नेकपामा विवाद चुलिँदा राजदूत सक्रिय हुने गरेकि छिन् ।
यसअघि मंसिर २ गते साँझ उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमै गएर भेटेकी थिइन् ।
यसैबीच चिनियाँ रक्षामन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउँदै छन् ।
Post Views: 1,537
Leave a Reply