राष्ट्रपतिलाई भेट्न ओली सुटुक्क पुगे शीतलनिवास

 ग्लोबल टिभि      बिहिबार, असार १७, २०७८      0

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भइरहेको स्रोतले जानकारी दियो । उनीहरुबीचको छलफलको विषयबारे भने जानकारी गराइएको छैन ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच मंगलबार पनि भेटवार्ता भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *