सरकारविरुद्ध विभिन्न विद्यार्थी संगठनको प्रदर्शन

 ग्लोवल टि.भी.      बिहिबार, असार १७, २०७८      0

भृकुटीमण्डपको प्रदर्शनीमार्गमा सरकारविरुद्ध विपक्षी गठबन्धन विद्यार्थी संगठनले प्रदर्शन गरेको छ

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन सहित प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलन सुरु गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *