ग्लोबल टिभि
आइतवार, असार २०, २०७८
0
संसद बिघटनबिरुद्ध आन्दोलनरत बिपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले आज अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दै छन्।
आइतबार दिउँसो प्रदर्शननीमार्ग स्थित रत्न राज्य क्याम्पसमा हुने कार्यक्रम यसअघि घोषित कार्यक्रमकै निरन्तरता भएको उनीहरुले बताएका छन्।
आजको कार्यक्रममा पूर्व विद्यार्थी नेता विश्वप्रकास शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल, देवेन्द्र पराजुली, हिमाल शर्मा, रमेश मल्ल, जगन्नथ ढकाल, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, गंगा नारायण श्रेष्ठलगायत सहभागी हुने बताइएको छ।
Post Views: 482
Leave a Reply