‘राष्ट्रपतिले लोकतन्त्रको अभ्यास र परम्परा भुलिन्’

 ग्लोबल टिभि      बुधबार, असार २३, २०७८      0

कठमाडौँ : नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको अभ्यास र परम्परालाई पालना नगरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा बुधवार सांसद बिडारीले संविधानमा स्पष्ट लेखिएको कुरालाई पनि राष्ट्रपतिले बेवास्ता गरेको बताएका हुन् ।

उनले संविधान निर्माणका क्रममा धारा ७६ को उपधारा ५ को व्याख्या र टिप्पणी गायब पारिएको पनि आरोप लगाए ।

सांसद विडारीले संविधान बन्न नदिन प्रयास गरेको भारतले त्यसको सफल कार्यान्वयन हुनबाट रोक्न प्रयास गरेको आरोप पनि लगाए ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *