एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता

 ग्लोबल टिभि           0

काठमाडौँ : एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वार्ता शुरु भएको छ।

पार्टीमा रहेको विवाद अन्यत्यका लागि ओली र नेपाल काठमाडौँको नक्सालस्थित मेरियट होटलमा वार्तामा जुटेका हुन् ।

स्रोतका अनुसार उपमहासचिव विष्णु पौडेल पनि वार्तामा सहभागी भएका छन् । यस्तै एमालेका अन्य नेता पनि बैठकका सहभागी भएको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *