कार्यदलको बैठकमा ढिलाइ, नेता नेपाल भेट्न भीम रावल कोटेश्वरमा

 ग्लोबल टिभि           0

विहान ११ बजे बस्ने भनिएको नेकपा एमाले कार्यदलको बैठक अझै सुरु भएको छैन ।

वार्तास्थल सिंहदरबार आएर माधव नेपाल पक्षको कार्यदल संयोजक भीम रावल नेता नेपाल भेट्न कोटेश्वर पुगेका छन् । उनी संस्थापनपक्षका कार्यदल सदस्यहरू सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र माधव पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भने सिंहदरवारमा छन् ।

यसअघि बिहान सिंहदरवारमै विष्णु पौडेल र भीम रावलबीच वार्ता भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *