ग्लोबल टिभि
बिहिबार, असार २४, २०७८
0
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजहरुले दिएका कैयौं परम्परागत ज्ञानको अनुसरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीको बिहीबार नास्टले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञान भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संरक्षण सम्वर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए ।
पुर्खाको ज्ञानलाई स्वीकार गरेर अगाडि बढे मात्र विज्ञता हासिल गर्न सकिने उनको भनाइ छ ।
Post Views: 1,867
Leave a Reply