दल दर्ता खारेजीको माग हास्यास्पद : माओवादी केन्द्र

 ग्लोबल टिभि           0

काठमाडौँ : नेकपा माओवादी केन्द्रले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई ‘हास्यास्पद भनेको छ । शुक्रवार विज्ञप्ति जारी गरी माओवादी केन्द्रले दल दर्ता खारेजीको मागलाई हास्यास्पद भनेका हुन् ।

पार्टीसँग सरोकार नै नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गरेको विज्ञप्तिमा उल्लेख छ

सरोकार नै नभएको व्यक्तिले दिएको निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भन्दै त्यस्तो नगर्न माओवादी केन्द्रले निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *