एमालेको कार्यदलले जुटायो अधिकांश विषयमा सहमति, भोलि अन्तिम रूप दिने

 ग्लोबल टिभि           0

काठमाडौँ : नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले अधिकांश विषयमा सहमति जुटाएको छ ।

अध्यक्ष केपी ओलीतर्फका कार्यदल सदस्य प्रदीप ज्ञवालीले केही परिमार्जनपछि शनिवार सहमतिलाई अन्तिम रूप दिने बताए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले धेरै विषयमासहमति भएको र बाँकी विषयमा शनिवार टुंगो लगाउने जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *