सिरहाको लहान इलाका प्रहरी कार्यालयबाट थुनुवा फरार

 ग्लोबल टिभि           0

सिरहालहानस्थित इलाका प्रहरी कार्यालयको थुनामा रहेका एक जना थुनुवा फरार भएका छन् ।लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका–१ निवासी पशुपति यादव शनिबार बिहान बजेतिर फरार भएका हुन् ।

उनी हिरासत कक्षको ग्रील काटेर फरार भएको सिराहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले बताए । प्रहरी हिरासतको ग्रीलको झ्याल काटेर यादव फरार यादवको खोजी भइरहेको प्रहरीले बताएको छ। ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *