ग्लोबल टिभि
शनिबार, असार २६, २०७८
0
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी छ ।साढे ११ बजेदेखि कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमा भेटवार्ता सुरु भएको बताइएको छ।
एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच भेटवार्ता भएको छ। एमालेबीच विवाद मत्थर पार्ने कार्यदलको सम्झौता आजै तयारी हुँदै छ।
कार्यदल अन्तिम चरणमा जुटेको बेला भेटवार्तालाई अथ्र्याइएको छ। यद्यपि दुई नेताबीचको भेटवार्तामा समसामयीक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।
Post Views: 674
Leave a Reply