राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

 ग्लोबल टिभि           0

 

प्रधानमन्त्री केपी शर्मा अाेली र राष्ट्रपति बीच अाज साँझ भेटवार्ता भएको छ। प्रधानमन्त्री अाेली मेलम्चीबाट फर्किए लगत्तै शितल निवास पुगेका थिए। प्रधानमन्त्री र राष्ट्रपतिकाे भेटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताईएकाे छ। एमाले कार्यदलले एकताको अन्तिम टुंगो लगाएसंगै भएको  भेटलाई अर्थपूर्णरूपले हेरिरहेकाे छ। यद्यपि भेटवार्तालाई नियमित भएको बताईएकाे छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *