जनताको जीवन रक्षा पहिलो कर्तव्य हो : प्रधानमन्त्री ओली

 ग्लोबल टिभि      आइतवार, असार २७, २०७८      0

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन् । आइतबार विहान वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन गर्दै कोरोना महामारीवाट जनतालाई जोगाउन खोपको व्यवस्था गर्ने दावी गरे ।

उक्त सर्जिकल भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको थियो।

यस भवनमा कोरोना संक्रमितलाई राखेर उपचार यसअघिदेखि नै सुरू भइसकेको छ। सर्जिकल भवनमा सेवा दिन सरकारले ८ सय ३१ जना चिकित्सकलगायतको दरबन्दी स्वीकृत गरेको थियो।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *