क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

 ग्लोबल टिभि      आइतवार, असार २७, २०७८      0

नेपाली कांग्रेस बाराका नेता कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन्। क्रियाशील सदस्यता वितरण विधिसंगत नभएको जनाउँदै उनीहरुले आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन्।

धर्नामा २५ जना भन्दा बढी सहभागी रहेको नेविसंघका पूर्वसहमहामन्त्री राजेश रौनियारले जानकारी दिए। धर्नाको नेतृत्व पूर्वसांसदहरु राम अयोध्या यादव, लालबाबु सिन्हा र नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार लगायतले गरिरहेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *