विद्युतीय बस खरिद अगाडि नै चार्जिङ स्टेशन : मुख्यमन्त्री पौडेल

 ग्लोबल टिभि      आइतवार, असार २७, २०७८      0

बागमती प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय बस खरिद अघि चार्जिङ स्टेशन बनाउने बताएका छन् ।प्रदेशसभाको आइतबार बसेको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिंदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले खरिद गर्ने ३० वटा विद्युतीय बस मध्ये २० वटा बस काठमाडौंमा र बाँकी १० वटा उपत्यका बाहिर चलाइने बताए ।

भरतपुर बसपार्क, हेटौंडा बसपार्क, काठमाडौं बसपार्क र धुलिखेल बसपार्कमा चार्जिङ स्टेशन बनाउने तय भएको बताउँदै बस खरिदका लागि टेन्डर आह्वान भएको समेत बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *