ग्लोबल टिभि
सोमवार, असार २८, २०७८
0
काठमाडौँ : प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश आएसँगै नेपाली काँग्रेस शीर्ष नेता बूढानीलकण्ठ पुगेका छन् ।
स्रोतका अनुसार केही बेरमा विपक्षी गठबन्धनको बैठक बस्ने तयारी गरिएको छ ।
Post Views: 1,566
Leave a Reply