कमल थापाले लेखे, ‘सर्वोच्च अदालतमा गोरु ब्यायो’

 ग्लोबल टिभि           0

काठमाडौँ राप्रपाका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालाई ‘राजनीतिक फैसला’ भनेका छन् ।

थापाले राप्रपाका संस्थापक नेता स्वर्गीय राजेश्वर देवकोटाको शब्द सापटी लिँदै ‘सर्वोच्चमा गोरु ब्यायो’ भनेका छन् । देवकोटाले २०५२ भदौ १२ को फैसलाप्रति टिप्पणी गर्दै सर्वोच्चमा ‘गोरु ब्यायो’ भनेका थिए ।

त्यतिवेला सर्वोच्च अदालतले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीको संसद् विघटनलाई बदर गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *