ग्लोबल टिभि
0
काठमाडौँ : सर्वोच्च अदालतको फैसला र परमादेशको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली समर्थित नेता तथा कार्यकर्ता सडकमा प्रदर्शन गरेका छन् ।
एमाले नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डला हुँदै प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढेका हुन् । उनीहरूले अदालतको सबै फैसला नमान्नेलगायत नारा लेखिएको ब्यानर र प्लाकार्ड बोकेका थिए ।
नेता बस्नेतले व्यवस्थापिका र कार्यपालिकाको अधिकार ‘सेटिङवाला’ न्यायमूर्तिका हात पुगेको आरोप लगाए ।
Post Views: 1,471
Leave a Reply