बालुवाटर बैठकबाट डा.भीम रावल बाहिरिए

 ग्लोबल टिभि      सोमवार, असार २८, २०७८      0

नेकपा एमालेले बालुवाटारमा बोलाएको बैठकबाट नेता डा भीम रावल बाहिरिएका छन् । एमाले विवाद समाधान कार्यदलका सदस्य समेत रहेका डा रावल स्थायी कमिटी बैठकमा सहभागी भएका थिए ।

पार्टी विवादलाई मिलाउन भन्दै पछिल्लो केही नरम बनेका डा रावल बालुवाटार बैठकमा पनि सहभागी भएका हुन् । सर्वाेच्चको फैसलापछि एमाले भित्रको विवाद समाधान पनि अनिश्चित बनेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *