शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त ,आजै शपथ लिने

 ग्लोबल टिभि           0

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्तिको परमादेश दिएसँगै देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री बन्ने भएका हुन् ।

शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *