सिंहदरबारबाट बाहिरिँदै गर्दा भने, तर पालना गर्छु
ग्लोबल टिभि
0
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले गरेको फैसलामाथि असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला पालना गर्ने प्रतिक्रिया दिएका छन् ।
सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने बताएका हुन् । फैसलाको असर समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना गर्ने बताएका हुन् ।
Post Views: 1,773
Leave a Reply