ग्लोबल टिभि
मङ्लबार, असार २९, २०७८
0
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । देउवाले चार मन्त्रीसहित मन्त्रिपषिद् गठन गरेका हुन् ।
देउवा नेतृत्वको मन्त्रिपरिषद्मा कांग्रेसबाट बालकृष्ण खाँण गृह,,ज्ञानेन्द्रबहादुर कार्की कानुन,माओवादी केन्द्रबाट जनार्दन शर्मा– अर्थ र पम्फा भुसाल –उर्जा मन्त्री बनेका छिन् ।
उपेन्द्र यादवको एक जना श्रममन्त्रीको तय भएको छ। यादव समूहको नाम आउन बाँकी रहेको बताइएको छ। देउवा सरकारमा राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल पनि मन्त्री बन्ने भएकी छिन् ।पौडेललाई कुन मन्त्रालयको जिम्मेवार दिने भन्ने टुंगो नलागेको बताइएको छ।
Post Views: 1,535
Leave a Reply