ग्लोबल टिभि
मङ्लबार, असार २९, २०७८
0
काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिएका छन् ।
शीतलनिवासमा मंगलवार बेलुकी आयोजित समारोहमा प्रधानमन्त्री देउवाले भण्डारीसँग सपथ लिएका हुन् ।
यस्तै नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।
Post Views: 754
Leave a Reply