प्रधानमन्त्री देउवा  र एमाले नेता नेपालबीच भेटघाट

 ग्लोबल टिभि           0

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ। प्रधानमन्त्री देउवा नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

हिजो मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज नेता नेपालसंग भेटघाट गरेका छन् । प्रधानमन्त्री देउवा र नेता नेपालबीच समसामयीक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *