माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विप्लवले भेटे

 ग्लोबल टिभि      बुधबार, असार ३०, २०७८      0

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटघाट गरेका छन् । नयाँ सरकार परिवर्तनलगत्तै नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

खुमलटारस्थित प्रचण्ड निवास पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थिए ।तर, सो सम्झौत बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको गुनासो विप्लव समूहले गर्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *