प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

 ग्लोबल टिभि           0

प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन् ।

देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमै पुगेका थिए ।

आफ्नो ट्वीटर ह्याण्डलमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने उल्लेख गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *