राष्ट्रपतिले डाकिन् संसद् बैठक, दुवै सदनको अधिवेशन साउन ३ गते अपराह्न ४ बजे

 ग्लोबल टिभि           0

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएकी छिन् ।

राष्ट्रपति भण्डारीले साउन ३ गते दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *