पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश

 ग्लोबल टिभि           0

काठमाडौँ : सर्वोच्च अदालतले पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ ।

जातीय विभेद गरी कोठा नदिएको आरोप लागेकी घरबेटीलाई छुटाउन सहयोग गरेको भन्दै बिहीबार पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अदालतले अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध रूपा सुनारले दिएको जाहेरी उपर निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *