ओलीले बोलाए एकै दिन स्थायी कमिटी र संसदीय दलको बैठक

 ग्लोबल टिभि      बिहिबार, असार ३१, २०७८      0

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार स्थायी कमिटी बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका ओलीले बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका हुन्

नेता सुवासचन्द्र नेम्वाङका अनुसार पार्टीभित्रको विवाद र संसद्मा पार्टीले खेल्ने भूमिका लगायत विषयमा छलफल हुने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *