प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटर सर्दै

 ग्लोबल टिभि      शुक्रबार, साउन १, २०७८      0

नवनियुक्त प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्।

देउवाको सचिवालयका अनुसार उनी बिहान ९ः५७ बजे बालुवाटार सर्न लागेका हुन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारस्थित सरकारी निवासबाट बालकोट सरेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *