सत्य निरुपण आयोगको एक वर्ष म्याद थप

 ग्लोबल टिभि           0

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग र यसका पदाधिकारीहरुको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

दुवै आयोग गठन भएको ६ वर्षभन्दा बढी भइसकेको छ ।तर, दुवै आयोगले पीडितलाई न्याय दिने सम्बन्धमा ठोस प्रगतिगरेका छैनन् । कानून संशोधन र पीडितसंगको परामर्शपछि मात्र आयोगका पदाधिकारीको म्याद थप्नुपर्ने माग उठिरहेको बेला ६ वर्षमा आयोगको म्याद चौथो पटक थपिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *