महन्थ ठाकुर पक्षको बैठक बस्दै

 ग्लोबल टिभि      शुक्रबार, साउन १, २०७८      0

जसपा महन्थ ठाकुर पक्षको बैठक शुक्रबार बस्दैछ । सर्वोच्च अदालतको आदेश र वर्तमान सरकारबारे आफ्नो धारणा बनाउन ठाकुर पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको हो ।

जसपाले शनिबार कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ।

उपेन्द्र यादव पक्ष प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भएको प्रति उत्साहित भएपनि ठाकुर पक्षको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *